-
गन्ती १९:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘कोही मानिस पालभित्र मऱ्यो भने यो नियम लागू हुनेछ: पालभित्र छिर्ने र पालभित्र हुनेहरू सात दिनसम्म अशुद्ध रहनेछन्।
-
-
गन्ती १९:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ यदि खुला मैदानमा छँदा कसैले तरबारले मारिएको मानिस, कुनै लास, मरेको मानिसको हड्डी वा चिहानलाई छोएमा ऊ सात दिनसम्म अशुद्ध हुनेछ।+
-