-
प्रस्थान १८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ मोसाले आफ्ना ससुरालाई भने: “मानिसहरू परमेश्वरको डोऱ्याइ खोज्न मकहाँ आउँछन्।
-
-
गन्ती १५:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ दाउरा बटुलिरहेको त्यस व्यक्तिलाई तिनीहरूले मोसा, हारुन र सारा समुदायसामु ल्याए।
-
-
गन्ती २७:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ त्यसपछि सलोफादका छोरीहरू+ महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह मोसाकहाँ आए। सलोफाद युसुफको छोरा मनस्सेको वंशका थिए। मनस्सेको छोरा माकिर, माकिरको छोरा गिलाद, गिलादको छोरा हेपेर र हेपेरको छोरा सलोफाद थिए। २ सलोफादका छोरीहरू भेट हुने पालको* ढोकामा गए अनि मोसा, पुजारी एलियाजार, कुलनायकहरू+ र सबै समुदायसामु उभिएर यसो भने:
-