-
गन्ती २:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “पूर्वतर्फ अर्थात् सूर्योदयको दिशातर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व यहुदाको कुलले लिनेछ। यहुदाको कुलका कुलनायक अम्मिनादाबका छोरा नहसोन हुन्।+
-