प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ४०:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ जब-जब त्यो बादल वासस्थानबाट माथि उठ्‌थ्यो, तब-तब इस्राएलीहरू आफ्नो यात्रा अघि बढाउँथे।+

  • गन्ती २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “यहुदाको कुलले नेतृत्व लिने फौजमा जम्मा १ लाख ८६ हजार जनाको नाम दर्ता गरिएको थियो। इस्राएलीहरूले यात्रा गर्दा यही दलले सबैभन्दा पहिला यात्रा थालोस्‌।+

  • गन्ती २:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “रुबेनको कुलले नेतृत्व लिने फौजमा जम्मा १ लाख ५१ हजार ४ सय ५० जनाको नाम दर्ता गरिएको थियो। इस्राएलीहरूले यात्रा गर्दा यस दलले दोस्रो स्थानमा यात्रा थालोस्‌।+

      १७ “भेट हुने पाल अर्को ठाउँमा सार्दा+ लेवीहरूका पालहरू अरू दलहरूका पालहरूको बीचमा होस्‌।

      “तिनीहरूले तीन-तीन कुलको दलअनुसार तोकिएको ठाउँमा जुन क्रमअनुसार पाल टाँग्छन्‌, अर्को ठाउँमा सर्दा पनि त्यही क्रमअनुसार यात्रा गरून्‌।+

  • गन्ती २:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ “एप्रैमको कुलले नेतृत्व लिने फौजमा जम्मा १ लाख ८ हजार १ सय जनाको नाम दर्ता गरिएको थियो। इस्राएलीहरूले यात्रा गर्दा यस दलले तेस्रो स्थानमा यात्रा थालोस्‌।+

  • गन्ती २:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ “दानको कुलले नेतृत्व लिने फौजमा जम्मा १ लाख ५७ हजार ६ सय जनाको नाम दर्ता गरिएको थियो। तीन-तीन कुलका दलहरूमध्ये यस दलले अन्तमा यात्रा थालोस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने