गन्ती २:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ यहोवा परमेश्वरले मोसालाई जे-जे आज्ञा दिनुभएको थियो, इस्राएलीहरूले ती सबै गरे। तिनीहरू आ-आफ्नो वंश र बुबापट्टिको घरानाअनुसार तीन-तीन कुलको दल+ मिलाएर पाल टाँग्ने र यात्रा थाल्ने गर्थे।+
३४ यहोवा परमेश्वरले मोसालाई जे-जे आज्ञा दिनुभएको थियो, इस्राएलीहरूले ती सबै गरे। तिनीहरू आ-आफ्नो वंश र बुबापट्टिको घरानाअनुसार तीन-तीन कुलको दल+ मिलाएर पाल टाँग्ने र यात्रा थाल्ने गर्थे।+