१६ मोसाका ससुरा+ एक केनी+ थिए; तिनका सन्तान यहुदाको कुलका मानिसहरूसँगै खजुरका बोटहरूको सहरबाट+ अरादको+ दक्षिणमा पर्ने यहुदाको निर्जनभूमिमा आए। अनि तिनीहरू त्यहाँकै मानिसहरूसँग बसोबास गर्न थाले।+
११ हेबेर नाम गरेका एक केनी पुरुष अरू केनीहरूबाट+ छुट्टिएर बसेका थिए र तिनले केदेसको जानानिमको ठूलो रूखनजिकै आफ्नो पाल टाँगेका थिए। केनीहरू मोसाका ससुरा होबाबका+ सन्तान थिए।