प्रस्थान १६:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ इस्राएलीहरूले त्यस खानेकुराको नाम “मन्न”* राखे। त्यो धनियाँको दानाजस्तै सेतोसेतो देखिन्थ्यो। अनि त्यसको स्वादचाहिँ मह मिसाएर बनाइएको रोटीको जस्तो थियो।+
३१ इस्राएलीहरूले त्यस खानेकुराको नाम “मन्न”* राखे। त्यो धनियाँको दानाजस्तै सेतोसेतो देखिन्थ्यो। अनि त्यसको स्वादचाहिँ मह मिसाएर बनाइएको रोटीको जस्तो थियो।+