-
प्रस्थान १८:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ मोसाका ससुराले तिनलाई भने: “तपाईँको यो तरिका ठीक भएन। १८ यसो गर्नुभयो भने त तपाईँ पक्कै थाक्नुहुनेछ। तपाईँ मात्र होइन, यी मानिसहरू पनि थाक्नेछन्। किनकि यो तपाईँ एक्लैले बोक्न सक्ने बोझ होइन।
-
-
व्यवस्था १:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “मैले त्यतिबेला तिमीहरूलाई यसो भनेको थिएँ, ‘म एक्लैले तिमीहरूलाई डोऱ्याउन सक्दिनँ।+
-