४ अनि तिनीहरूसँगै जाने विदेशीहरूले+ खानेकुराको साह्रै लालसा गरे+ र इस्राएलीहरूले पनि फेरि रोइकराइ गर्दै यसो भन्न थाले: “हामीलाई कसले मासु खान देला?+ ५ मिश्रमा छँदा सित्तैँमा खान पाइरहेको माछा हामी झलझली सम्झन्छौँ। त्यहाँ काँक्रो, खरबुजा, प्याज र लसुनको कुनै अभाव थिएन!+