-
उत्पत्ति १८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यहोवाको लागि कुनै कुरा असम्भव छ र?+ म अर्को वर्ष यसै बेला तिमीकहाँ आउँदा साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्।”
-
-
मर्कुस १०:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ येसुले सीधै तिनीहरूलाई हेरेर भन्नुभयो: “मानिसहरूको लागि यो असम्भव छ तर परमेश्वरको लागि छैन। किनकि परमेश्वरको लागि सबै कुरा सम्भव छ।”+
-