प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यतिबेला यहोवा परमेश्‍वरको पवित्र शक्‍ति तपाईँमाथि आउनेछ+ र तपाईँले पनि तिनीहरूसँगै भविष्यवाणी गर्न थाल्नुहुनेछ अनि तपाईँको व्यवहार अर्कै मानिसको जस्तो हुनेछ।+

  • १ समुएल १९:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यस्तो खबर पाउनेबित्तिकै दाउदलाई पक्रन साउलले मानिसहरू पठाए। तिनीहरू त्यहाँ पुग्दा वृद्ध भविष्यवक्‍ताहरूले भविष्यवाणी गरिरहेको र समुएलचाहिँ त्यहाँ नाइके भएर उभिरहेको तिनीहरूले देखे। त्यति नै बेला साउलका मानिसहरूमाथि परमेश्‍वरको पवित्र शक्‍ति आयो र तिनीहरूले पनि भविष्यवक्‍ताहरूको जस्तै व्यवहार गर्न थाले।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने