२ इतिहास २६:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तर उज्जियाह, जसले धूप बाल्नको लागि हातमा धूपदानी लिएका थिए, तिनी रिसले चूर भए।+ तिनी पुजारीहरूसित रिसाइरहेकै बेला तिनको निधारमा कुष्ठरोग निस्कियो।+ त्यतिबेला पुजारीहरू यहोवा परमेश्वरको भवनमा धूप बाल्ने वेदीनजिकै उभिरहेका थिए।
१९ तर उज्जियाह, जसले धूप बाल्नको लागि हातमा धूपदानी लिएका थिए, तिनी रिसले चूर भए।+ तिनी पुजारीहरूसित रिसाइरहेकै बेला तिनको निधारमा कुष्ठरोग निस्कियो।+ त्यतिबेला पुजारीहरू यहोवा परमेश्वरको भवनमा धूप बाल्ने वेदीनजिकै उभिरहेका थिए।