-
गन्ती ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “वेदी समर्पण गर्नको लागि हरेक दिन एक जना कुलनायकले पालै-पालो आफ्नो भेटी चढाओस्।”
-
-
गन्ती ७:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ पाँचौँ दिन जुरिसद्दैका छोरा सेलुमिएल,+ जो सिमियोनको कुलका कुलनायक थिए,
-
-
गन्ती १०:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ सिमियोनको कुलको नेतृत्व जुरिसद्दैका छोरा सेलुमिएलले गरे।+
-