३ तरबारले मारिन यहोवा परमेश्वरले हामीलाई किन यहाँ ल्याउनुभयो?+ हाम्रा पत्नी र छोराछोरीलाई बन्दी बनाएर लगिनेछ।+ योभन्दा त बरु मिश्रमै फर्कनु राम्रो हो!”+
३९ साथै तिमीहरूका छोराछोरी, जो बन्दी बनाएर लगिनेछन्+ भनेर तिमीहरूले भनेका थियौ र तिमीहरूका छोराहरू, जो अहिले सही अनि गलत छुट्ट्याउन सक्दैनन्, तिनीहरू नै त्यस देशमा जानेछन् र म तिनीहरूलाई त्यस देशको हकदार बनाउनेछु।+