-
भजन ९५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० चालीस वर्षसम्म मैले त्यस पुस्तालाई घृणा गरेँ र भनेँ:
“तिनीहरूको हृदय सधैँ मदेखि टाढा छ
अनि तिनीहरूले मेरो मार्ग चिनेका छैनन्।”
-
-
प्रेषित १३:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ अनि लगभग ४० वर्षसम्म उहाँले निर्जनभूमिमा तिनीहरूलाई सहनुभयो।+
-