गन्ती १४:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ यही निर्जनभूमिमा तिमीहरूको लास छोडिनेछ;+ नाम दर्ता गरिएकाहरू, जो २० वर्ष र सोभन्दा माथिका छौ र ज-जसले मविरुद्ध गनगन गऱ्यौ, तिमीहरू सबैको लास यहीँ पस्रिरहनेछ।+ हिब्रू ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ साथै परमेश्वर ४० वर्षसम्म कोदेखि वाक्क हुनुभयो?+ ज-जसले पाप गरे अनि ज-जसको लास निर्जनभूमिमै सडे, के तिनीहरूसितै होइन र?+
२९ यही निर्जनभूमिमा तिमीहरूको लास छोडिनेछ;+ नाम दर्ता गरिएकाहरू, जो २० वर्ष र सोभन्दा माथिका छौ र ज-जसले मविरुद्ध गनगन गऱ्यौ, तिमीहरू सबैको लास यहीँ पस्रिरहनेछ।+
१७ साथै परमेश्वर ४० वर्षसम्म कोदेखि वाक्क हुनुभयो?+ ज-जसले पाप गरे अनि ज-जसको लास निर्जनभूमिमै सडे, के तिनीहरूसितै होइन र?+