१ कोरिन्थी १०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अब हामी तिनीहरूजस्तो हानिकारक कुराहरूको लालसा गर्ने मानिसहरू हुनु हुँदैन भनेर यी कुराहरू हाम्रो लागि उदाहरण भए।+ १ कोरिन्थी १०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरूमध्ये कोही-कोही गनगन गरेकोले+ नष्टकारीद्वारा नाश भएका थिए;+ हामीचाहिँ गनगन गर्नेहरू नहोऔँ। यहुदा ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हुनत तिमीहरूलाई यी सबै कुरा राम्ररी थाहै छ तैपनि म के सम्झाउन चाहन्छु भने यहोवा* परमेश्वरले आफ्ना मानिसहरूलाई मिश्रबाट* उद्धार गरेर ल्याउनुभएपछि+ तिनीहरूमध्ये ज-जसले विश्वास देखाएनन्, तिनीहरूलाई नाश गर्नुभयो।+
६ अब हामी तिनीहरूजस्तो हानिकारक कुराहरूको लालसा गर्ने मानिसहरू हुनु हुँदैन भनेर यी कुराहरू हाम्रो लागि उदाहरण भए।+
५ हुनत तिमीहरूलाई यी सबै कुरा राम्ररी थाहै छ तैपनि म के सम्झाउन चाहन्छु भने यहोवा* परमेश्वरले आफ्ना मानिसहरूलाई मिश्रबाट* उद्धार गरेर ल्याउनुभएपछि+ तिनीहरूमध्ये ज-जसले विश्वास देखाएनन्, तिनीहरूलाई नाश गर्नुभयो।+