प्रस्थान ३१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ विश्रामदिन* मान्नू किनकि यो तिमीहरूका लागि पवित्र हो।+ जसले विश्रामदिनसम्बन्धी नियम मान्दैन, ऊ मारियोस्। यो दिन कसैले कुनै किसिमको काम गऱ्यो भने त्यस मानिसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।*+
१४ विश्रामदिन* मान्नू किनकि यो तिमीहरूका लागि पवित्र हो।+ जसले विश्रामदिनसम्बन्धी नियम मान्दैन, ऊ मारियोस्। यो दिन कसैले कुनै किसिमको काम गऱ्यो भने त्यस मानिसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।*+