प्रस्थान २८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ “पुजारीको काम गर्नको लागि+ तिमीले इस्राएलीहरूमध्येबाट आफ्नो दाइ हारुन+ अनि तिनका छोराहरू+ नादाब, अबिहु,+ एलियाजार र इथामारलाई+ बोलाउनू। गन्ती १७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म जसलाई रोज्छु,+ तिनको लौरोमा कोपिला लाग्नेछ अनि मविरुद्ध+ र तिमीविरुद्ध+ गनगन गर्ने इस्राएलीहरूको मुख म बन्द गरिदिनेछु।” भजन १०५:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ उहाँले आफ्नो सेवक मोसालाई+र आफूले रोज्नुभएको हारुनलाई+ पठाउनुभयो।
२८ “पुजारीको काम गर्नको लागि+ तिमीले इस्राएलीहरूमध्येबाट आफ्नो दाइ हारुन+ अनि तिनका छोराहरू+ नादाब, अबिहु,+ एलियाजार र इथामारलाई+ बोलाउनू।
५ म जसलाई रोज्छु,+ तिनको लौरोमा कोपिला लाग्नेछ अनि मविरुद्ध+ र तिमीविरुद्ध+ गनगन गर्ने इस्राएलीहरूको मुख म बन्द गरिदिनेछु।”