प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ इस्राएलीहरूले मोसा र हारुनसित यसरी गनगन गरिरहे: “मिश्रमा छँदा हामीले मासु र अरू खानेकुरा अघाउन्जेल खान पाइरहेका थियौँ। तपाईँहरूले हामी सबैलाई यस निर्जनभूमिमा ल्याएर भोकभोकै मार्न लाग्नुभयो।+ बरु यहोवा परमेश्‍वरले हामीलाई मिश्रमै नाश गर्नुभएको भए हुन्थ्यो।”+

  • गन्ती १४:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिनीहरूलाई भनिदेऊ, ‘यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, “म आफ्नो कसम खाएर भन्छु, तिमीहरूको गुनासो मैले सुनेको छु र म तिमीहरूलाई त्यसैअनुसार गर्नेछु!+ २९ यही निर्जनभूमिमा तिमीहरूको लास छोडिनेछ;+ नाम दर्ता गरिएकाहरू, जो २० वर्ष र सोभन्दा माथिका छौ र ज-जसले मविरुद्ध गनगन गऱ्‍यौ, तिमीहरू सबैको लास यहीँ पस्रिरहनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने