-
व्यवस्था १८:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तर तिमीहरूलाई लाग्ला: “कुनै कुरा यहोवा परमेश्वरको तर्फबाट आएको हो कि होइन, कसरी थाह पाउने?” २२ त्यो भविष्यवक्ताले यहोवा परमेश्वरको नाममा बोलेको कुरा पूरा भएन वा झूटो साबित भयो भने त्यो सन्देश यहोवा परमेश्वरको तर्फबाट आएको होइन भनेर बुझ्नू। त्यो त्यही भविष्यवक्ताको मनगढन्ते कुरा हो। तिमीहरू त्यससँग नडराउनू।’
-