गन्ती १६:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ पाप गरेकोले आफ्नो ज्यान गुमाउनुपरेका पुरुषहरूको धुपौरो लिएर मसिना पाताहरू बनाउनू र त्यसले वेदीलाई+ मोहोर्नू; ती धुपौराहरू यहोवा परमेश्वरलाई चढाइएकोले पवित्र छन्। यो सारा इस्राएलीहरूको निम्ति एउटा चिन्ह होस्।”+
३८ पाप गरेकोले आफ्नो ज्यान गुमाउनुपरेका पुरुषहरूको धुपौरो लिएर मसिना पाताहरू बनाउनू र त्यसले वेदीलाई+ मोहोर्नू; ती धुपौराहरू यहोवा परमेश्वरलाई चढाइएकोले पवित्र छन्। यो सारा इस्राएलीहरूको निम्ति एउटा चिन्ह होस्।”+