-
गन्ती ८:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यसपछि हारुन र तिनका छोराहरूको निगरानीमा सेवा चढाउन लेवीहरू भेट हुने पालभित्र गए। यहोवा परमेश्वरले लेवीहरूको सन्दर्भमा जे-जे गर्नू भनी मोसालाई आज्ञा गर्नुभएको थियो, तिनीहरूलाई त्यसै गरियो।
-