गन्ती १:५१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ वासस्थानलाई अर्को ठाउँमा लैजानुपर्दा त्यसलाई खोलखाल गर्ने काम लेवीहरूले गरून्।+ अनि वासस्थान फेरि जोडजाड गर्ने काम पनि लेवीहरूले नै गरून्। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* वासस्थानको नजिक आएमा ऊ मारियोस्।+ गन्ती ३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा सेवा गर्न नियुक्त गर्नू।+ तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र स्थानको* नजिक आएमा ऊ मारियोस्।”+
५१ वासस्थानलाई अर्को ठाउँमा लैजानुपर्दा त्यसलाई खोलखाल गर्ने काम लेवीहरूले गरून्।+ अनि वासस्थान फेरि जोडजाड गर्ने काम पनि लेवीहरूले नै गरून्। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* वासस्थानको नजिक आएमा ऊ मारियोस्।+
१० हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा सेवा गर्न नियुक्त गर्नू।+ तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र स्थानको* नजिक आएमा ऊ मारियोस्।”+