प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ अनि मेरो निम्ति पुजारीको रूपमा सेवा गर्न, वेदीमा+ गएर बलिहरू चढाउन, धूप बाल्न* अनि एपोद लगाएर मेरो सामने हाजिर हुन मैले इस्राएलीहरूका कुलहरूमध्येबाट+ तिम्रै पुर्खालाई छानेको थिएँ। अनि इस्राएलीहरूले आगोमा चढाउने भेटीहरूबाट तिम्रो पुर्खाको घरानाको लागि केही भाग छुट्ट्याइदिएको थिएँ।+

  • हिब्रू ५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ मानिस आफैले यस्तो सम्मानजनक ओहदा लिन सक्दैन तर हारुनलाई जस्तै तिनलाई पनि परमेश्‍वर आफैले नियुक्‍त गरेको हुनुपर्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने