-
लेवी ७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “‘दोषभेटीको नियम यो हो:+ यो भेटी महापवित्र छ।
-
-
लेवी ७:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ पापभेटीको नियम दोषभेटीमा पनि लागू हुन्छ। प्रायश्चित गर्नका लागि जुन पुजारीले यो भेटी चढाएका हुन्, यो जनावर तिनकै हुन्छ।+
-