हितोपदेश ३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर गर;+आफ्नो उब्जनीको पहिलो फल* उहाँलाई नै देऊ।+