लेवी २:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “‘आफ्नो उब्जनीको पहिलो फल यहोवा परमेश्वरलाई अन्नभेटीको रूपमा चढाउने हो भने नयाँ अन्न* आगोमा भुट्नू अनि त्यसलाई खस्रो हुनेगरि कुटेर चढाउनू। यो तिमीहरूको पहिलो फलबाट चढाइएको अन्नभेटी हुनेछ।+ व्यवस्था १८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ आफ्नो उब्जनीको पहिलो फलबाट अन्न, नयाँ दाखमद्य,* तेल अनि भेडा कत्रने बेला जम्मा भएको पहिलो ऊन तिमीहरूले पुजारीहरूलाई दिनू।+
१४ “‘आफ्नो उब्जनीको पहिलो फल यहोवा परमेश्वरलाई अन्नभेटीको रूपमा चढाउने हो भने नयाँ अन्न* आगोमा भुट्नू अनि त्यसलाई खस्रो हुनेगरि कुटेर चढाउनू। यो तिमीहरूको पहिलो फलबाट चढाइएको अन्नभेटी हुनेछ।+
४ आफ्नो उब्जनीको पहिलो फलबाट अन्न, नयाँ दाखमद्य,* तेल अनि भेडा कत्रने बेला जम्मा भएको पहिलो ऊन तिमीहरूले पुजारीहरूलाई दिनू।+