प्रस्थान २३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ “तिमीहरूले आफ्नो पहिलो उब्जनीको सर्वोत्तम भाग यहोवा तिमीहरूका परमेश्वरको भवनमा लगेर चढाउनू।+ “तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माउको दूधमा नउमाल्नू।+
१९ “तिमीहरूले आफ्नो पहिलो उब्जनीको सर्वोत्तम भाग यहोवा तिमीहरूका परमेश्वरको भवनमा लगेर चढाउनू।+ “तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माउको दूधमा नउमाल्नू।+