प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० पहिले जन्मेको गधालाई छुटाउन त्यसको सट्टा एउटा भेडा चढाउनू; तर त्यस गधालाई छुटाएनौ भने त्यसको घाँटी छिनालेर मार्नू। तिमीहरूको हरेक पहिलो सन्तानलाई मोल तिरेर छुटाउनू।+ मकहाँ कोही पनि खाली हात नआओस्‌।

  • लेवी २७:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ यदि उसले भाकल गरेको जनावर अशुद्ध जनावर हो र त्यसलाई ऊ फेरि किन्‍न चाहन्छ भने उसले तोकिएको मोलको साथै त्यसको पाँच भागको एक भाग पनि तिरेर त्यस जनावरलाई छुटाओस्‌।+ तर उसले त्यो जनावर फेरि किनेन भने तोकिएको मोलमै त्यो जनावर अरूलाई बेचिनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने