२ इतिहास ३१:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ साथै पुजारीहरू र लेवीहरूले पाउनुपर्ने भाग तिनीहरूलाई दिनू भनी हिजकियाहले यरुसलेमका बासिन्दाहरूलाई आज्ञा दिए।+ यसो गर्दा ती पुजारीहरू र लेवीहरू यहोवा परमेश्वरको व्यवस्था पालन गर्नमै पूर्ण रूपमा समर्पित हुन सक्ने थिए।*
४ साथै पुजारीहरू र लेवीहरूले पाउनुपर्ने भाग तिनीहरूलाई दिनू भनी हिजकियाहले यरुसलेमका बासिन्दाहरूलाई आज्ञा दिए।+ यसो गर्दा ती पुजारीहरू र लेवीहरू यहोवा परमेश्वरको व्यवस्था पालन गर्नमै पूर्ण रूपमा समर्पित हुन सक्ने थिए।*