यहोसु १३:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ तर मोसाले लेविको कुललाई पैतृक सम्पत्ति दिएनन्।+ तिनीहरूलाई प्रतिज्ञा गरिएझैँ इस्राएलका परमेश्वर यहोवा नै तिनीहरूको अंश हुनुहुन्छ।+
३३ तर मोसाले लेविको कुललाई पैतृक सम्पत्ति दिएनन्।+ तिनीहरूलाई प्रतिज्ञा गरिएझैँ इस्राएलका परमेश्वर यहोवा नै तिनीहरूको अंश हुनुहुन्छ।+