-
नहेम्याह १०:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ “लेवीहरूले दशांश उठाउने बेला हारुनको सन्तान अर्थात् पुजारी पनि लेवीहरूसितै रहनुपर्नेछ। लेवीहरूले आफूले उठाएको भागको दशांश हाम्रा परमेश्वरको भवनमा ल्याऊन्+ र त्यसलाई भण्डार-घरका कोठाहरूमा राखून्।
-