प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २२:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिमीहरूले खोट भएको जनावर नचढाउनू+ किनभने यस्तो भेटी चढाउँदा तिमीहरू परमेश्‍वरको नजरमा ग्रहणयोग्य हुँदैनौ।

  • मलाकि १:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “आफ्नो बगालमा खोटरहित पशु* हुँदाहुँदै आफ्नो भाकल पूरा गर्न खोट भएको पशु यहोवालाई चढाउने धूर्त मानिस श्रापित होस्‌। किनकि म महान्‌ राजा हुँ+ र जातिजातिमाझ मेरो नामले आश्‍चर्य र भय जगाउनेछ,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने