प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ११:३१, ३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ यी जीवजन्तु तिमीहरूका निम्ति अशुद्ध छन्‌।+ जसले मरेका यी जीवजन्तुलाई छुन्छ, ऊ साँझसम्म अशुद्ध रहनेछ।+

      ३२ “‘यीमध्ये कुनै जीवजन्तु मरेर केही चिजमा खस्यो भने त्यो अशुद्ध हुनेछ, चाहे त्यो काठको भाँडा, लुगा, छाला वा भाङ्‌ग्रा नै किन नहोस्‌। त्यसलाई पानीमा डुबाउनू र साँझसम्म त्यो अशुद्ध रहनेछ अनि मात्र त्यो शुद्ध हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने