-
व्यवस्था ३४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ मोसा मरेपछि इस्राएलीहरूले ३० दिनसम्म मोआबको मरुभूमिमा रुवाबासी गरे।+ त्यसपछि मोसाको निम्ति रुने र शोक गर्ने समय सिद्धियो।