प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ११:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ “‘इस्राएलका परमेश्‍वर यहोवाले नै आफ्ना जन इस्राएलीहरूको सामनेबाट एमोरीहरूलाई धपाउनुभएको थियो।+ अब के तपाईँ यी इस्राएलीहरूलाई यहाँबाट धपाउन खोज्दै हुनुहुन्छ? २४ के तपाईँ आफ्नो देवता केमोसले+ जे दिन्छ, त्यो लिनुहुन्‍न र? त्यसरी नै हाम्रा परमेश्‍वर यहोवाले ज-जसलाई हाम्रो सामनेबाट धपाउनुभएको छ, तिनीहरूलाई हामी पनि धपाउनेछौँ।+

  • १ राजा ११:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसै समयतिर सुलेमानले यरुसलेमसामु भएको डाँडामा मोआबको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घिनलाग्दो देवता+ मोलेकको+ लागि अग्लो थान* बनाए।+

  • २ राजा २३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनले यरुसलेमको अगाडिपट्टि ‘विनाशको डाँडा’-को* दक्षिणतिर* बनाइएका अग्ला थानहरूलाई पनि अशुद्ध पारेर उपासना गर्नै नमिल्ने बनाइदिए। ती अग्ला थानहरू इस्राएलका राजा सुलेमानले सिदोनीहरूको घिनलाग्दो देवी अस्तोरेथ, मोआबीहरूको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घृणित देवता+ मिल्कोमको+ निम्ति बनाएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने