प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “त्यसपछि हामी मोडियौँ र बासान मार्ग हुँदै गयौँ। अनि बासानका राजा ओग हामीसित युद्ध गर्न आफ्ना सबै सेना लिएर एद्रईमा आए।+

  • व्यवस्था ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “यसरी हामीले यर्दनको इलाकामा बस्ने दुई एमोरी राजाको देश कब्जा गऱ्‍यौँ।+ तिनीहरूको इलाका अर्नोन बेँसीदेखि* हर्मोन डाँडासम्म फैलिएको थियो।+

  • व्यवस्था ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हामीले पठारमा* भएका सबै सहर, गिलादका सबै इलाका अनि सालेकाह र एद्रईसम्म+ फैलिएको बासानको सम्पूर्ण इलाका लियौँ। सालेकाह र एद्रई ओगको राज्य बासानका सहरहरू थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने