प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १२:४-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ इस्राएलीहरूले जितेको इलाकाका अर्का राजा हुन्‌: बासानका राजा ओग।+ तिनी बाँकी रहेका रेफाईहरूमध्ये एक थिए।+ तिनी अस्तारोथ र एद्रईमा बस्थे। ५ तिनले हर्मोन डाँडा, सालेकाह र पूरै बासान+ अर्थात्‌ गेसुरी र माकाथीहरूको+ सिमानासम्म शासन गर्थे। तिनको राज्य हेस्बोनका राजा सिहोनको+ इलाकासम्म अर्थात्‌ गिलादको आधा इलाकासम्म पनि फैलिएको थियो।

      ६ यी नै राजाहरूलाई यहोवा परमेश्‍वरका सेवक मोसा र इस्राएलीहरूले हराएका थिए।+ त्यसपछि यहोवा परमेश्‍वरका सेवक मोसाले ती राजाहरूको इलाका रुबेनको कुललाई, गादको कुललाई र मनस्सेको आधा कुललाई बाँडे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने