-
यहोसु २४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसपछि जिप्पोरका छोरा अर्थात् मोआबका राजा बालाक तिमीहरूसित लडाइँ गर्न आए। बालाकले तिमीहरूलाई सराप्न बेअरका छोरा बालामलाई बोलाए।+
-
-
न्यायकर्ता ११:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ के तपाईँ जिप्पोरका छोरा, मोआबका राजा बालाकभन्दा+ ठूलो हुनुहुन्छ र? के बालाकले कहिल्यै इस्राएलीहरूसित झगडा गरेका थिए र? अनि के तिनले कहिल्यै इस्राएलीहरूसित लडाइँ गरे र?
-