प्रस्थान १५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ एदोमका नाइकेहरू* डरले थुरथुर हुनेछन्;मोआबका शक्तिशाली शासकहरू अत्तालिनेछन्;+ कनानका सबै बासिन्दा हताश हुनेछन्।+ व्यवस्था २:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ आजदेखि म पृथ्वीमा भएका सबै मानिसको मनमा डर पैदा गरिदिनेछु; तिमीहरूबारे सुन्नेबित्तिकै तिनीहरूको होसहवास उड्नेछ। तिनीहरूमाझ खैलाबैला मच्चिनेछ र तिनीहरू डरले थरथर काँप्नेछन्।’*+
१५ एदोमका नाइकेहरू* डरले थुरथुर हुनेछन्;मोआबका शक्तिशाली शासकहरू अत्तालिनेछन्;+ कनानका सबै बासिन्दा हताश हुनेछन्।+
२५ आजदेखि म पृथ्वीमा भएका सबै मानिसको मनमा डर पैदा गरिदिनेछु; तिमीहरूबारे सुन्नेबित्तिकै तिनीहरूको होसहवास उड्नेछ। तिनीहरूमाझ खैलाबैला मच्चिनेछ र तिनीहरू डरले थरथर काँप्नेछन्।’*+