-
गन्ती ३१:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै इस्राएलीहरूले मिद्यानीहरूसित युद्ध गरे अनि पुरुषहरूजति सबैलाई मारे। ८ त्यसबाहेक तिनीहरूले मिद्यानका पाँचै जना राजा अर्थात् एबि, रेकेम, जुर, हुर र रेबालाई मारे। बेअरका छोरा बालामलाई पनि तिनीहरूले तरबारले मारे।+
-
-
यहोसु १३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसपछि मोसाले रुबेनको कुललाई तिनीहरूको घरानाअनुसार पैतृक सम्पत्ति दिए।
-