२ राजा ६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ अनि तिनले यसरी प्रार्थना गर्न थाले: “हे यहोवा! बिन्ती छ, उसको आँखा खोलिदिनुहोस् र उसले पनि देख्न सकोस्।”+ यहोवा परमेश्वरले तुरुन्तै ती चाकरको आँखा खोलिदिनुभयो र उनले एलिसाको+ चारैतिरका डाँडा अग्निमय+ घोडाहरू र रथहरूले भरिएको देखे।
१७ अनि तिनले यसरी प्रार्थना गर्न थाले: “हे यहोवा! बिन्ती छ, उसको आँखा खोलिदिनुहोस् र उसले पनि देख्न सकोस्।”+ यहोवा परमेश्वरले तुरुन्तै ती चाकरको आँखा खोलिदिनुभयो र उनले एलिसाको+ चारैतिरका डाँडा अग्निमय+ घोडाहरू र रथहरूले भरिएको देखे।