प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २२:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यहोवा परमेश्‍वरको स्वर्गदूत हातमा तरबार लिएर बाटोमा उभिरहेको देखेपछि गधा खेततिर भाग्न खोज्यो। तर फेरि बाटोमा फर्काउन बालामले त्यसलाई पिट्‌न थाले।

  • गन्ती २२:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ यहोवा परमेश्‍वरको स्वर्गदूतलाई देखेपछि गधा पर्खालमा ढेसिन थाल्यो अनि बालामको खुट्टा पर्खालमा चेपियो। त्यसैले बालामले गधालाई फेरि पिट्‌न थाले।

  • गन्ती २२:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ यहोवा परमेश्‍वरको स्वर्गदूतलाई देखेपछि यस पटक भने त्यो गधा थचक्क बस्यो। त्यसैले बालाम रिसले चूर भए र गधालाई फेरि लौरोले पिट्‌न थाले।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने