प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २३:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तब बालाकले बालामलाई भने: “कृपया आउनुहोस्‌, अब अर्को ठाउँमा जाऔँ। त्यहाँबाट तिनीहरू सबैलाई त देख्न सकिँदैन तर केहीलाई भने देख्न सकिन्छ। त्यहीँबाट तिनीहरूलाई सराप दिनुहोस्‌।”+ १४ त्यसैले बालाकले बालामलाई पिस्गाहको टाकुरामा+ भएको जोफिमको मैदानमा लगे। त्यहाँ तिनले सात वटा वेदी बनाए र प्रत्येक वेदीमा एक-एक वटा बहर र थुमा चढाए।+

  • गन्ती २३:२८-३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसैले बालाकले बालामलाई पोअर डाँडाको टाकुरामा लगे, जहाँबाट यसिमोन* देख्न सकिन्छ।+ २९ अनि बालामले बालाकलाई भने: “यहाँ सात वटा वेदी बनाउनुहोस्‌ अनि सात वटा बहर र सात वटा थुमा तयार पार्नुहोस्‌।”+ ३० बालाकले बालामले भनेझैँ गरे। तिनले प्रत्येक वेदीमा एक-एक वटा बहर र थुमा चढाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने