-
गन्ती २२:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसपछि परमेश्वर राती बालामकहाँ आउनुभयो र भन्नुभयो: “यी मानिसहरू तिमीलाई बोलाउन आएका हुन् भने तिनीहरूसँगै जाऊ। तर म जे भन्छु, ती कुराहरू मात्र बोल।”+
-