प्रस्थान ३३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ मैले र तपाईँका यी मानिसहरूले तपाईँको निगाह पाएका छौँ भनेर कसरी थाह पाउने? तपाईँ हाम्रो साथमा हुनुभएकोले नै होइन र?+ नत्र त पृथ्वीका अरू मानिसहरूभन्दा म र तपाईँका यी मानिसहरू कसरी फरक देखिन्छौँ र?”+
१६ मैले र तपाईँका यी मानिसहरूले तपाईँको निगाह पाएका छौँ भनेर कसरी थाह पाउने? तपाईँ हाम्रो साथमा हुनुभएकोले नै होइन र?+ नत्र त पृथ्वीका अरू मानिसहरूभन्दा म र तपाईँका यी मानिसहरू कसरी फरक देखिन्छौँ र?”+