प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १२:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवा परमेश्‍वरले अब्रामलाई भन्‍नुभयो: “तिम्रो ठाउँ, तिम्रा नातेदार अनि तिम्रो बुबाको घर छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।+ २ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु। म तिमीलाई आशिष्‌ दिनेछु र तिमीले ठूलो नाम कमाउनेछौ। तिमी नै मानिसहरूका लागि आशिष्‌ साबित हुनेछौ।+

  • उत्पत्ति २२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तब यहोवा परमेश्‍वरको दूतले स्वर्गबाट अब्राहामलाई फेरि बोलाए

  • उत्पत्ति २२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ म तिमीलाई निश्‍चय आशिष्‌ दिनेछु र म निश्‍चय नै तिम्रा सन्तानलाई आकाशका तारा र समुद्र किनारका बालुवासरी बढाउनेछु।+ तिम्रा सन्तानले शत्रुहरूका सहर कब्जा गर्नेछन्‌।+

  • गन्ती २२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तर परमेश्‍वरले बालामलाई भन्‍नुभयो: “तिमी तिनीहरूसित कदापि नजानू। अनि ती मानिसहरूलाई नसराप्नू किनभने तिनीहरू मेरो आशिष्‌ पाएका मानिसहरू हुन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने