प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि बालामले बालाकलाई यसो भने: “तपाईँ यहीँ अग्निभेटी अगाडि बस्दै गर्नुहोस्‌। मचाहिँ एकछिनमा आउँछु। सायद यहोवा परमेश्‍वर मकहाँ आउनुहुनेछ र मलाई केही भन्‍नुहुनेछ। उहाँले मलाई जे-जे भन्‍नुहुन्छ, आएर तपाईँलाई सुनाउँछु।” त्यसपछि बालाम एउटा उजाड डाँडामाथि उक्ले।

  • गन्ती २३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अनि बालामले बालाकलाई भने: “म त्यहाँ परमेश्‍वरसित कुरा गरेर आउँछु। तपाईँ यहीँ अग्निभेटीअगाडि बस्दै गर्नुहोस्‌।”

  • गन्ती २३:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ कुनै अपशकुनले याकुबलाई छुन सक्दैन,+

      कुनै तन्त्रमन्त्रले इस्राएललाई छुन सक्दैन।+

      अब याकुब र इस्राएलबारे यसो भनिनेछ:

      ‘हेर त, परमेश्‍वरले कत्ति ठूलो काम गर्नुभएको छ!’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने