-
गन्ती २४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ जसले परमेश्वरको वचन सुनेको छ,
जसले सर्वोच्च परमेश्वरले दिनुहुने ज्ञान पाएको छ।
जसले आफ्नो आँखा खुल्लै राखेर घोप्टो पर्दा
सर्वशक्तिमान् परमेश्वरको दर्शन देखेको छ:
-